Mobile बाट Blog कसरी चलाउने? Complete Step by Step Guide (2026)
परिचय
आजकल mobile बाटै blog चलाएर पैसा कमाउने धेरै तरिका छन्। खासगरी Blogger प्रयोग गर्दा बिना computer पनि सजिलै blog सुरु गर्न सकिन्छ। यस गाइडमा हामी step by step blog बनाउने, post लेख्ने, SEO गर्ने र grow गर्ने तरिका सिक्नेछौं।
🟢 1. सुरुमा Blog बनाउने तरिका
पहिले मैले पनि सोच्थे blog बनाउन computer चाहिन्छ। तर पछि थाहा भयो कि mobile बाटै बनाउन मिल्छ।
म प्रयोग गर्ने platform: Blogger
👉 सुरुमा मैले:
1.Google account login गरे
1.Blogger open गरे
3.“New Blog” बनाए
त्यसपछि blog ready भयो।
🟡 2. Mobile बाट blog खोल्ने तरिका
पहिले म Chrome खोलेर search गर्थे।
👉 step:
.Mobile मा Chrome खोल
.“Blogger login” लेख
.account खोल
त्यसपछि dashboard आउँछ जहाँबाट blog चलाउन सकिन्छ।
🔵 3. पहिलो post लेख्ने अनुभव
पहिलो पटक post लेख्दा मलाई अलि डर लागेको थियो 😄
तर पछि सजिलो लाग्यो।
👉 मैले के गरे:
“New Post” क्लिक गरे
Title लेखे
सरल भाषा मा लेख्न थाले
✍️ 4. लेख्ने तरिका (मेरो style)
म सुरुमा short paragraph लेख्थे।
👉 जस्तै:
1. समस्या के हो
2.त्यसको solution
3.step by step explanation
बिस्तारै बुझ्दै गएपछि लेख्न सजिलो भयो।
🟠 5. Image प्रयोग गर्दा
पहिले म random image राख्थे, तर पछि थाहा भयो copyright free image प्रयोग गर्नुपर्छ।
👉 म प्रयोग गर्छु: Pexels
Pixabay
यसले blog राम्रो देखिन्छ।
🔴 6. SEO बारे सिकेको कुरा
पहिले मैले SEO ignore गर्थे, त्यसैले post देखिँदैन थियो।
पछि थाहा भयो कि SEO धेरै important रहेछ।
👉 मैले सिकेको कुरा:
1. title मा keyword राख्ने
2. first paragraph मा keyword लेख्ने
3. Google मा submit गर्ने
👉 Tool: Google Search Console
🟢 7. Publish गर्ने अनुभव
जब मैले first time “Publish” गरेँ, मलाई खुशी लागेको थियो 😄
त्यसपछि blog internet मा live भयो।
🔵 8. मैले गरेको गल्ती
सुरुमा मैले केही गल्ती गरेँ:
1.❌ copy paste गरेँ
2.❌ short post लेखेँ
3.❌ SEO बुझिनँ
तर पछि सुधार गर्दै गएँ।
🟣 9. अहिले म के गर्छु
अब म:
✔ daily blog लेख्छु
✔ simple language प्रयोग गर्छु
✔ SEO follow गर्छु
✔ mobile बाटै काम गर्छु
🎯 Conclusion
Mobile बाट blog चलाउन धेरै सजिलो छ, तर सुरुमा अलि practice चाहिन्छ। मैले पनि बिस्तारै सिकेको हुँ।
यदि तिमी लगातार लेख्दै गयो भने blog grow हुन्छ र Google मा पनि देखिन थाल्छ।यदि तपाईंहरूलाई blogging, SEO र online earning सम्बन्धी यस्ता उपयोगी जानकारी मन पर्छ भने हाम्रो blog अवश्य visit गर्नुहोस्:
👉androidtipsnepal11
धन्यवाद 🙏



Comments
Post a Comment